NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

बजेटबारे ओलीकाे टिप्पणी- अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्ताे देखिन्छ

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

बालेन लक्षित ओलीको टिप्पणी- घरको फोहोर छिमेकीको ढोकामा फ्याँक्नु कुनै बहादुरी होइन

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

नेपाल लाइफ इन्स्याेरेन्सले सेयरधनीलाई २१.५ प्रतिशत लाभांश दिने

nepalpress.com/2024/06/02/472…

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

बालेनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पठाए धूलो उपहार

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

कांग्रेसको सभामा एमालेलाई विश्वप्रकाशको प्रश्न–आज भीम रावल र घनश्याम भुसाल कहाँ छन् ?

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

आई लभ यू भन्दै घुँडा टेकेर फूल दिँदाको खुसी एकछिनको हो, पहिले युवा आत्मनिर्भर बन्नुपर्छ : ओली

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

दुई सहकारी ठगीका नाइके कांग्रेस नेता सीबी लामा पक्राउ

nepalpress.com/2024/05/31/472…

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

शालिकराम पुडासैनीलाई मर्न बाध्य पार्ने मान्छे सरकारमा छन्,यो ज्यान माराहरुको सरकार हो

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

अन्तिम चरणको चुनावी मौन अवधिमा नरेन्द्र मोदीको फरक भावभंगीका विराट हिन्दु स्वरुप

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

ओलीलक्षित कांग्रेसका आरोपप्रति एमाले आक्रोशित, लिखित माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

'माधवजी उता पनि-यता पनि जस्तो देखिनुभएको थियो, बिहानमात्र यो समीकरणमै छु भन्ने क्लियर गर्नुभएको छ'

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

कांग्रेसको नाराबाजीप्रति स्वर्णिमको कटाक्ष–बीपीलाई सम्झिँदै यो लज्जास्पद दृष्यको भर्त्सना गर्छु

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

ठगहरु प्रवेश गरेका केही ठूला सहकारी संकटग्रस्त भएका हुन्,नियममा बस्ने सहकारीमा समस्या छैन–ओेली

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

बजेटप्रति नीजि क्षेत्र सकारात्मक, सहकार्य गर्ने विषय सम्बोधन गरेको भनाइ

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

देउवा निवासमा माधव नेपालले पोखे दिक्दारी,विपक्षी दलको बैठकमा को को सहभागी ?

account_circle
Birat Aanupam(@birat_anupam) 's Twitter Profile Photo

भारत प्रेस...

Link1.: nepalpress.com/2024/06/01/472…

Link2: nepalpress.com/2024/06/01/472…

Link3: nepalpress.com/2024/06/01/472…

Link4: nepalpress.com/2024/06/01/472…

भारत प्रेस...  

Link1.: nepalpress.com/2024/06/01/472…

Link2: nepalpress.com/2024/06/01/472…

Link3: nepalpress.com/2024/06/01/472…

Link4: nepalpress.com/2024/06/01/472…
account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

दलको बैठकमा ओलीले भने – बजेटका केही शब्द अनुपयुक्त छन्, प्रश्न उठाउन पाइन्छ

account_circle
NepalPress(@NepalPressnp) 's Twitter Profile Photo

नीति तथा कार्यक्रममा पौडेलको टिप्पणी–नेपाली मोडलको समाजवाद ‘सम्बृद्ध नेपाल सुखी नेपाली’

account_circle