NHRC Nepal(@NepalNHRC) 's Twitter Profileg
NHRC Nepal

@NepalNHRC

Official Twitter Account of National Human Rights Commission of Nepal. News, Notices, Announcements, Messages, Pictures and others. #Nepal #HumanRights

ID:2935981777

linkhttp://www.nhrcnepal.org calendar_today19-12-2014 11:03:26

2,6K Tweets

5,2K Followers

155 Following

Follow People
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Procurement Notice

Re-bid RFQ for Supply and Delivery of Energy Efficient IT Equipment - SPSP

Link : procurement-notices.undp.org/view_negotiati…

Procurement Notice Re-bid RFQ for Supply and Delivery of Energy Efficient IT Equipment - SPSP Link : procurement-notices.undp.org/view_negotiati…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Press Release

अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन ।२४ वैशाख, २०८१

Download Link: nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन ।२४ वैशाख, २०८१ Download Link: nhrcnepal.org/uploads/press_…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Press Release

रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर ; उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आग्रह । २३ वैशाख, २०८१

Download Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर ; उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आग्रह । २३ वैशाख, २०८१ Download Link : nhrcnepal.org/uploads/press_…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Press Release

सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर । २१ वैशाख, २०८१

Download Link: nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर । २१ वैशाख, २०८१ Download Link: nhrcnepal.org/uploads/press_…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Report

त्रैमासीक कार्यसम्पादन विवरण (केन्द्रीय कार्यालयका प्रमुख क्रियाकलापहरू), माघ–चैत्र २०८०

Download Link: nhrcnepal.org/uploads/public…

#NepalNHRC Report त्रैमासीक कार्यसम्पादन विवरण (केन्द्रीय कार्यालयका प्रमुख क्रियाकलापहरू), माघ–चैत्र २०८० Download Link: nhrcnepal.org/uploads/public…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Press Release

सन्दर्भ : १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १); श्रमिकका अधिकार सुनिश्चित गर । १९ वैशाख, २०८१

Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release सन्दर्भ : १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १); श्रमिकका अधिकार सुनिश्चित गर । १९ वैशाख, २०८१ Link : nhrcnepal.org/uploads/press_…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

राष्ट्रिय मानव अधिकार आयोगले मिति २०८०।१।१८ गते समसामयिक मानव अधिकार सवाल र आयोगको दायित्व विषयक मानव अधिकार समुदाय तथा नागरिक समाजसँग छलफल कार्यक्रम सम्पन्न गरेकाे छ।

आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर । १७ वैशाख, २०८१

Download Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर । १७ वैशाख, २०८१ Download Link : nhrcnepal.org/uploads/press_…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१।१।६ को निर्णयानुसार राष्ट्रिय मानव अधिकार आयोगको सचिव पदमा नियुक्त हुनुभएकोमा श्री मुरारिप्रसाद खरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम मिति २०८१/०१/१० गते सम्पन्न ।

राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणीका नवनियुक्त कर्मचारीहरुको मिति २०८१ वैशाख ४ गते सेवा प्रवेश तालिम सम्पन्न ।

conducted a Workshop on developing Blueprint for establishment of E-Commission on 3rd Baishak 2081 with the support of UNDP Nepal. The workshop collected valuable inputs from NHRC staffs to develop a roadmap for ICT development of the commission.

#NepalNHRC conducted a Workshop on developing Blueprint for establishment of E-Commission on 3rd Baishak 2081 with the support of UNDP Nepal. The workshop collected valuable inputs from NHRC staffs to develop a roadmap for ICT development of the commission.
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Press Release

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर । २८ चैत, २०८०

Link : nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर । २८ चैत, २०८० Link : nhrcnepal.org/uploads/press_…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

राष्ट्रिय मानव अधिकार आयोगका माननिय अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा मान्छे बोक्सी हुन्न कहिल्यै बिषयमा वृतचित्र ̸ छलफल कार्यक्रम मिति २०८०।१२।२७ गते सम्पन्न ।

Career

बैकल्पिक नियुक्तिको लागि सम्पर्क राख्न आउने वारेको सूचना, २०८०–१२–२६

Download Link: nhrcnepal.org/uploads/career…

#NepalNHRC Career बैकल्पिक नियुक्तिको लागि सम्पर्क राख्न आउने वारेको सूचना, २०८०–१२–२६ Download Link: nhrcnepal.org/uploads/career…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Career

बढुवा सम्बन्धी सूचना, २०८० चैत्र १६

Link: nhrcnepal.org/uploads/career…

#NepalNHRC Career बढुवा सम्बन्धी सूचना, २०८० चैत्र १६ Link: nhrcnepal.org/uploads/career…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणीका नवनियुक्त कर्मचारीहरुको लागि मिति २०८० चैत्र २ देखि ३० गते सम्म सेवा प्रवेश तालिम सञ्चालन ।

नियुक्तिको लागि सम्पर्क राख्न आउने वारेको सूचना । २०८०/१२/०९

Download Link: nhrcnepal.org/uploads/career…

#NepalNHRC Career नियुक्तिको लागि सम्पर्क राख्न आउने वारेको सूचना । २०८०/१२/०९ Download Link: nhrcnepal.org/uploads/career…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Press Release

सन्दर्भ : ५९ आँै अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (मार्च २१)
छुवाछूत तथा जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ । ८ चैत, २०८०

Download Link: nhrcnepal.org/uploads/press_…

#NepalNHRC Press Release सन्दर्भ : ५९ आँै अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (मार्च २१) छुवाछूत तथा जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ । ८ चैत, २०८० Download Link: nhrcnepal.org/uploads/press_…
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Digital transformation journey started with a small steps in NHRC Nepal from today.The two days CMRS training to NHRC staffs and the journey to make E Commission kicks off with great enthusiasm and supportive hands, March 20, 2024. UNDP in Nepal

Digital transformation journey started with a small steps in NHRC Nepal from today.The two days CMRS training to NHRC staffs and the journey to make E Commission kicks off with great enthusiasm and supportive hands, March 20, 2024. @UNDPNepal
account_circle
NHRC Nepal(@NepalNHRC) 's Twitter Profile Photo

Publication
Journal on Human Rights Sambahak Vol 22, January 2024
मानव अधिकार सम्बाहक अङ्क २२, माघ २०८०

Link : nhrcnepal.org/uploads/sambah…

#NepalNHRC Publication Journal on Human Rights Sambahak Vol 22, January 2024 मानव अधिकार सम्बाहक अङ्क २२, माघ २०८० Link : nhrcnepal.org/uploads/sambah…
account_circle